संविधान कार्यान्वयनका लागि सवै गम्भीर बन्नुपर्छ : वरिष्ठ नेता पौडेल « Khabarhub

संविधान कार्यान्वयनका लागि सवै गम्भीर बन्नुपर्छ : वरिष्ठ नेता पौडेल


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई संस्थागत गर्दै यसको सफल कार्यान्वयनका लागि सवै गम्भीर हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानलाई अहिले केही दलहरुले प्रयोगमा रुपमा मात्र बुझ्नु गलत भएको भन्दै यसलाई सफल कार्यान्वयन गराउन सबै गम्भीर हुनुपर्ने बताएका हुन् ।

उनले संविधानले मुलुकलाई बाटो देखाइदिएको भन्दै संविधानमा रहेका प्रावधानलाई सहि तवरले कार्यान्वयन गर्नुपर्ने बताए । उनले संविधानमा रहेका विषयको गलत व्यख्या गर्दै गलत नारा दिएर भ्रम पार्दै राजनीति र खेती गर्ने काम बन्द हुनुपर्ने जिकिर गरे ।

कार्यक्रममा अन्य दलका नेताहरुले संविधानको सफल कार्यान्वयनका लागि समग्र मुलुक नै एकताबद्ध हुनुपर्ने बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ८ : ४५ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र