भारतमा कोरोना संक्रमण दर घट्यो, निको हुने बढे « Khabarhub

भारतमा कोरोना संक्रमण दर घट्यो, निको हुने बढे


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा ७ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

यही अवधिमा थप ९२ संक्रमितको मृत्यु भएको छ । यससँगै त्यहाँ कुल मृतकको संख्या ४ लाख ६४ हजार ७१५ पुगेको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ३५ हजार ६७० मा झरेको छ ।

कुल संक्रमित ३ करोड ४४ लाख ८५ हजार ५१७ जनामध्ये ३ करोड ३८ लाख ८५ हजार १३२ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : ४५ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,