माकुराले जालो बुनेको भिडियो चर्चामा « Khabarhub

माकुराले जालो बुनेको भिडियो चर्चामा


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल सामाजिक सञ्जालमा विभिन्न जनावरको भिडियो निकै भाइरल हुने गरेको छ । यी जनावरको हर्कत र क्युट स्वभावले सामाजिक सञ्जालका प्रयोगकर्तालाई निकै आनन्द प्रदान गर्दछ । अहिले यस्तै एक भिडियो सामाजिक सञ्जालमा चर्चामा छ ।

तपाईं हामी घरमा माकुराको जालो देख्नासाथ यसको सफाइ गर्छौ । तर फेरी केही दिनमा नै जालो लाग्दछ । यस्तोमा माकुराले जालो कसरी बनाउँछ भन्ने धेरैलाई कौतुहलता होला ।

चर्चामा रहेको एक भिडियोमा माकुराले जालो लगाएको देख्न सकिन्छ । तर यो भिडियो चर्चामा आउनुको कारण माकुराले लगाएको जालोको कारण नभई जालो लगाउन उसले खर्चेको समय हो ।

भाइरल भिडियोमा एक माकुराले केवल दुई मिनेटमा जालो बनाइसक्छ । जालो बनाउने माकुराको कला र उसको तीव्रताले सबैलाई चकित तुल्याएको छ । सो माकुराले मेसिनले झैँ २ मिनेटमा आफ्नो पुरै जालो बनाएर सबैलाई अचम्मित तुल्याएको छ ।

भिडियो ट्विटरबाट हटाइए पनि युट्युबमा विभिन्न एकाउन्टमार्फत हालिएको छ ।

 

 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : ०४ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट