कानुन व्यवसायी मञ्चले भन्यो- कानून व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही होस् « Khabarhub

कानुन व्यवसायी मञ्चले भन्यो- कानून व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही होस्


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संवैधानिक कानून व्यवसायी मञ्चले हिजो (बिहीबार) सर्वोच्च अदालतको परिसरमा कानून व्यवसायीमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल बार एसोसिएसनको शान्तिपूर्ण आन्दोलनमा अदालत परिसरमै प्रहरीले बल प्रयोग गर्दा अध्यक्षसहित केही घाइते भएका थिए । त्यसको भोलिपल्ट मञ्चले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही गर्न मागसमेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्तिसहित

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ११ : २५ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,