‘हाम्रो माया’मा नाजीर र स्वस्तिमा « Khabarhub

‘हाम्रो माया’मा नाजीर र स्वस्तिमा


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक मोहितवंश आचार्य र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘हाम्रो माया’ बोलको भिडियो सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक भिडियोमा अभिनेता नाजीर हुसेन र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् ।

गीतमा दिनेश थपलियाको शब्द, दीपक शर्माको संगीत, योगेश काजीको एरेञ्ज र श्याम स्वेत रसाइलीको मिक्सिङ छ ।

शान थापा निर्देशित भिडियोमा राजीव शर्माको कोरियोग्राफी छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १ : १८ बजे

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल

एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल

काठमाडौं– नेकपा एमालेले संसदीय दलको नेता रामबहादुर थापा बादललाई बनाउने

सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन एमालेको आह्वान

काठमाडौं– नेकपा एमालेले सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै

यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौं– यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको