खोपको अभाव हुँदैन : स्वास्थ्यमन्त्री « Khabarhub

खोपको अभाव हुँदैन : स्वास्थ्यमन्त्री


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नेपालका कोरोनाको खोप अभाव नहुने स्पष्ट पारेका छन् ।

शुक्रबार भक्तपुरमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेपालमा प्रयाप्त खोप आउने प्रक्रियामा रहेको भन्दै कोरोनाको खोप अभाव नहुने स्पष्ट पारे ।

अहिलेसम्म नेपाल कोरोनाबिरुद्धको ६ करोड खोपको अवस्थामा रहेको उनले बताए । मन्त्री खतिवडाले उनले वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउन खोजेको बताए । त्यस्तै स्वास्थ्य बीमालाई बिस्तार गर्दै भुक्तानीलाई व्यवस्थित गरिने धारणा राखे ।

फरक प्रसंगमा नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका खतिवडाले यसअघिको सरकारले गफ बढि काम कम गरेको आरोप लगाए । उनले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न खोजेकै कारण सवै प्रदेशबाट एमाले बाहिरिनुपरेको तर्क गरे। उनले राणा शासन, पञ्चायत र राजतन्त्रबिरुद्ध लडेका पार्टीहरुसँग मात्र निर्वाचनमा सहकार्य हुने बताए ।

 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : १० बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा