विनोदको सांगीतिक ‘पाइला’ « Khabarhub

विनोदको सांगीतिक ‘पाइला’


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संगीतकार सुनिल राई र मनिकुमार वान्तवासँगको सहकार्यमा गायक विनोद विश्वले गीति एलबम ‘पाइला’ श्रोता तथा दर्शकमाझ ल्याएका छन् । एल्बममा ६ गीत समावेश छन् ।

एलबममा समावेश ६ मध्ये ५ गीतमा सुनिलको संगीत छ भने एक गीतमा वान्तवाले संगीत भरेका छन् । गीतमा वीरेन लिङ्देन, अन्जु श्रेष्ठ, दीपा मेवाहाङ र शारदा राईको शब्द छ ।

एलबमका गीतमा गायक विश्वसँगै श्रेया राई, अन्जु पन्त, अमृता लिम्बुलगायतको स्वर छ । एक गीतको म्युजिक भिडियोसमेत निर्माण भइसकेको छ । नव–गायक विश्व भुटानी शरणार्थी परिवारमा जन्मेका हुन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ४ : ४९ बजे

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका