विनोदको सांगीतिक ‘पाइला’ « Khabarhub

विनोदको सांगीतिक ‘पाइला’


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संगीतकार सुनिल राई र मनिकुमार वान्तवासँगको सहकार्यमा गायक विनोद विश्वले गीति एलबम ‘पाइला’ श्रोता तथा दर्शकमाझ ल्याएका छन् । एल्बममा ६ गीत समावेश छन् ।

एलबममा समावेश ६ मध्ये ५ गीतमा सुनिलको संगीत छ भने एक गीतमा वान्तवाले संगीत भरेका छन् । गीतमा वीरेन लिङ्देन, अन्जु श्रेष्ठ, दीपा मेवाहाङ र शारदा राईको शब्द छ ।

एलबमका गीतमा गायक विश्वसँगै श्रेया राई, अन्जु पन्त, अमृता लिम्बुलगायतको स्वर छ । एक गीतको म्युजिक भिडियोसमेत निर्माण भइसकेको छ । नव–गायक विश्व भुटानी शरणार्थी परिवारमा जन्मेका हुन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ४ : ४९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका