खेलाडी छाेरा र आमाको कथामा ‘नचिनेको मान्छे’ « Khabarhub

खेलाडी छाेरा र आमाको कथामा ‘नचिनेको मान्छे’


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक युवा खेलाडी र आमाको कथा समेटिएको ‘नचिनेको मान्छे’को भिडियो सार्वजनिक भएको छ । सरिता गिरी र नारन नेपाली अभिनित भिडियो नारायण नेपाली युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गायक नारायण नेपालीको स्वर रहेको गीतमा पुरुषोत्तम ढुंगेलको शब्द तथा राजनराज शिवाकोटीको संगीत र संगीत संयोजन छ ।

पवन सुस्लिङको छायांकन रहेको भिडियोमा सिद्धान्त मगरको सम्पादन र असिम खनालको निर्देशन छ ।

भिडियोमा आमा छोराको माया सद्भाव दर्शाइएको छ । भिडियोका निर्माता शिवबहादुर नेपाली हुन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ५ : ०९ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा