खेलाडी छाेरा र आमाको कथामा ‘नचिनेको मान्छे’ | Khabarhub Khabarhub

खेलाडी छाेरा र आमाको कथामा ‘नचिनेको मान्छे’


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक युवा खेलाडी र आमाको कथा समेटिएको ‘नचिनेको मान्छे’को भिडियो सार्वजनिक भएको छ । सरिता गिरी र नारन नेपाली अभिनित भिडियो नारायण नेपाली युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गायक नारायण नेपालीको स्वर रहेको गीतमा पुरुषोत्तम ढुंगेलको शब्द तथा राजनराज शिवाकोटीको संगीत र संगीत संयोजन छ ।

पवन सुस्लिङको छायांकन रहेको भिडियोमा सिद्धान्त मगरको सम्पादन र असिम खनालको निर्देशन छ ।

भिडियोमा आमा छोराको माया सद्भाव दर्शाइएको छ । भिडियोका निर्माता शिवबहादुर नेपाली हुन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ५ : ०९ बजे

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते

बाजुरा – मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज

कराते स्टार एरिका गुरुङ सम्मानित

काठमाडाैं – नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ आज सम्मानित