डा. शशांकले ३८३६ पाए मत, यी हुन् खुलातर्फ निर्वाचित ३५ जना केन्द्रीय सदस्य (सूचीसहित) | Khabarhub Khabarhub

डा. शशांकले ३८३६ पाए मत, यी हुन् खुलातर्फ निर्वाचित ३५ जना केन्द्रीय सदस्य (सूचीसहित)


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ३५ जना खुला केन्द्रीय सदस्यको अन्तिम परिणाम आएको छ । निर्वाचन समितिका अनुसार डा. शशांक कोइराला ३८३६ मतसहित एक नम्बरमा रहेर विजयी भएका छन् ।

यस्तै एनपी साउद दोस्रो नम्बरमा रहेर विजयी हुँदा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण तेस्रो नम्बरमा छन् । चौथो नम्बरमा युवा उदय शमशेर राणा छन् भने अर्का युवा नेता रामहरि खतिवडा ५ औँमा छन् । यस्तै छैटो नम्बरमा सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

३५ औँ नम्बरमा रहेर कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ५९ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले