डा. शशांकले ३८३६ पाए मत, यी हुन् खुलातर्फ निर्वाचित ३५ जना केन्द्रीय सदस्य (सूचीसहित) « Khabarhub

डा. शशांकले ३८३६ पाए मत, यी हुन् खुलातर्फ निर्वाचित ३५ जना केन्द्रीय सदस्य (सूचीसहित)


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ३५ जना खुला केन्द्रीय सदस्यको अन्तिम परिणाम आएको छ । निर्वाचन समितिका अनुसार डा. शशांक कोइराला ३८३६ मतसहित एक नम्बरमा रहेर विजयी भएका छन् ।

यस्तै एनपी साउद दोस्रो नम्बरमा रहेर विजयी हुँदा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण तेस्रो नम्बरमा छन् । चौथो नम्बरमा युवा उदय शमशेर राणा छन् भने अर्का युवा नेता रामहरि खतिवडा ५ औँमा छन् । यस्तै छैटो नम्बरमा सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

३५ औँ नम्बरमा रहेर कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ५९ बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन