नवप्रवेशी तीन उम्मेद्‍वार कांग्रेस केन्द्रीय समितिमा पुग्न सफल | Khabarhub Khabarhub

नवप्रवेशी तीन उम्मेद्‍वार कांग्रेस केन्द्रीय समितिमा पुग्न सफल


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट नवप्रवेशी तीन जना उम्मेद्‍वार केन्द्रीय समितिमा पुग्न सफल भएका छन् ।

आइतबार साँझ सार्वजनिक अन्तिम मतपरिणाम अनुसार तत्कालिन मधेसी जनअधिकार फोरमबाट कांग्रेसमा प्रवेश गरेका गोपाल दहित र गणेशलामा खुला केन्द्रीय सदस्यमा विजयी भएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टिवाट प्रवेश गरेका सुनिल थापा पनि खुलाबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

लामाले १७८२ मत ल्याएका छन् भने दहितले १७१० मत ल्याउन सफल भएका छन् । उता, राप्रपावाट कांग्रेस सहमहामन्त्रीमासमेत रहेका थापाले भने २४७२ मत ल्याउन सफल भएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : ३९ बजे

उदयपुरमा डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु

गाईघाट– उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु

मुख्यमन्त्री शर्माद्वारा मुगुका आगलागी पीडितलाई राहत वितरण

मुगु– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मुगुका आगलागी पीडितलाई राहत

बाटो भत्किएपछि बोक्चेगौँडादेखि छारेसम्म आवतजावत गर्न कठिनाइ

सिमकोट– साउन १३ गते परेको अविरल वर्षा र केही दिनअघि

कुश्माका अठार स्वास्थ्य संस्था औषधिविहीन

पर्वत– निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको

क्षेत्रपुरको बाँझो जग्गामा खेती गर्न डोजर लगाइँदै

चितवन– यहाँको क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर