हात्तीले माउतेसँग इशारामा कुरा गरेको भिडियो भाइरल « Khabarhub

हात्तीले माउतेसँग इशारामा कुरा गरेको भिडियो भाइरल


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईंले कहिल्यै हात्तीलाई मानिससंग इशारामा कुरा गरेको देख्नु भएको छ । पक्कै पनि छैन होला । तर भारतको एक मन्दिरमा भने एक हात्तीले माउतेसंग कुराकानी गरेको भिडियो बनेको छ ।

भारतको तमिलनाडुस्थित तिरुचिरापल्लीमा रहेको श्रीरंगम मन्दिर, जसलाई तमिलमा तिरुवरंगमसमेत भनिन्छ उक्त मन्दिर परिसरमा रहेको एक हात्तीले हातीको सेवामा कार्यरत कर्मचारी (माउते)सँग इशारामा कुरा गरेको छ ।

भगवान ब्रह्मा, विष्णु र महेशको पूजा हुने उक्त मन्दिरमा रहँदै आएको हात्तीले माउतेसँग इशारामा कुरा गरेको हो ।

ढोकामा बसेको माउते नजिकै आएको हात्तीलाई उनले सोधेको प्रश्नको जवाफ इशारामा दिएको भिडियो भाइरल बनेको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ५ : ४५ बजे

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ