शंख बजाउँदा घरमा बच्चाले पढ्छन् ! « Khabarhub

शंख बजाउँदा घरमा बच्चाले पढ्छन् !


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मीक मान्यता अनुसार जुन घरमा शंखको वास हुन्छ त्यस घरमा लक्ष्मीकोसमेत वास हुने गर्दछ । शंख पनि लक्ष्मीको जस्तै सागरबाट उत्पन्न भएको हो ।

समुन्द्र मन्थनबाट निस्केको रत्नमा शंखको गणना १४ औं स्थानमा रहेको छ । जान्नुहोस् धार्मीक मान्यता अनुसार शंख घरमा राख्दा हुने लाभका बारेमा :

१. शंखमा पानी भरेर ईशान दिशामा राखेमा परिवारमा परस्पर तालमेल बढ्ने गर्दछ ।
२. पढाईमा कमजोर बच्चालाई शंखमा भरेको पानी पिउन दिए बौद्धिकता विकास हुन्छ ।
३. शंखको ध्वनिबाट सात्विक ऊर्जाको सञ्चार हुने गर्दछ साथै कारात्मक ऊर्जा नष्ट हुन्छ ।
४. दक्षिणवर्ती शंखद्वारा शालिग्राम र लक्ष्मीको पूजा गरे धन प्राप्ति हुन्छ ।
५. दक्षिणवर्ती शंखले लक्ष्मीको पुजा गरेमा वैवाहिक जीवनमा दम्पतीबीच तालमेल रहन्छ ।
६. घरको ईशान कोणमा शंख बजाए वास्तुको खराब प्रभाव र नकारात्मक उर्जा नष्ट हुन्छ ।
७. शंखको आवाजमार्फत मानिसलाई पूजाअर्चनामा प्रेरित गर्दछ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ५ : ५५ बजे

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको