१० महिनापछि खेलमा फर्कियो नेपाली महिला फुटबल टिम « Khabarhub

१० महिनापछि खेलमा फर्कियो नेपाली महिला फुटबल टिम


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १० महिनापछि नेपाली महिला फुटबल टोली खेलमा फर्किएको छ ।

बुधबार राष्ट्रिय महिला लिग अन्तर्गत दुई विभागीय टोली आर्मी र पुलिस क्लबबीच खेल भएको छ ।

उद्घाटन खेलको पहिलो हाफ गोल रहित बराबरी भएको छ । आर्मी सुरुवातबाटै आक्रामक देखिए पनि  अग्रपंक्तिले गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरी भएको हो।

आर्मीविरूद्ध लय समात्ने प्रयास गरेको पुलिस क्लबले खेलको २७ औँ मिनेटमा पहिलो खेलाडी परिवर्तन गरेको थियो । जसमा सुनकला राईको स्थानमा रेखा पौडेल मैदान प्रवेश गरिन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दर्शकसहित लिग सुरु गरेको छ । नोबेल कोरोना भाइरस (कोभिड१९) को जोखिम कायम रहे पनि एन्फाले लिग सुचारु गरेको हो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ३ : ५२ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका