आत्मघाती गोलले वुल्भ्स विजयी « Khabarhub

आत्मघाती गोलले वुल्भ्स विजयी


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले आत्मघाती गोलको मद्दतमा लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

शुक्रबार राति भएको खेमला वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

लीड्सका मेस्लिएरले ६४औँ मिनेटमा गरेको आत्मघाती गोल नै वुल्भ्सको जितका लागि पर्याप्त भयो ।

जितसँगै २५ खेलबाट ३३ अंकसहित वुल्भ्स ११औँ स्थानमा उक्लिएको छ ।  ३२ अंक रहेको लीड्स १२औँ स्थानमा छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ६ : ५९ बजे

राष्ट्रिय टोपी दिवस दौड प्रतियोगिता (तस्बिरहरू)

ललितपुर– नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको

सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस