कान्य वेष्टसँग सम्बन्ध विच्छेद गर्दै किम कार्डाशियन « Khabarhub

कान्य वेष्टसँग सम्बन्ध विच्छेद गर्दै किम कार्डाशियन


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी फेसन आइकन किम कार्डाशियनले र्‍यापर कान्य वेष्टसँग सम्बन्ध विच्छेद गर्ने भएकी छन् ।

विवाह गरेको सात वर्षमा उनले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरिसकेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

४० वर्षीया रियालिटी स्टार किमले सन्तानको कानूनी तथा भौतिक अधिकार संयुक्त हुनु पर्ने जनाएकी छन् । उनीहरुका चार सन्तान छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १० : १७ बजे

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई