कान्य वेष्टसँग सम्बन्ध विच्छेद गर्दै किम कार्डाशियन « Khabarhub

कान्य वेष्टसँग सम्बन्ध विच्छेद गर्दै किम कार्डाशियन


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी फेसन आइकन किम कार्डाशियनले र्‍यापर कान्य वेष्टसँग सम्बन्ध विच्छेद गर्ने भएकी छन् ।

विवाह गरेको सात वर्षमा उनले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरिसकेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

४० वर्षीया रियालिटी स्टार किमले सन्तानको कानूनी तथा भौतिक अधिकार संयुक्त हुनु पर्ने जनाएकी छन् । उनीहरुका चार सन्तान छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १० : १७ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,