भजनमा सुनिए प्रताप दास « Khabarhub

भजनमा सुनिए प्रताप दास


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक प्रताप दासको स्वरमा रहेको गीत ‘हँसाउने उही छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा चन्द्र प्रसाई ‘परिस्कृत’को शब्द तथा राजेन्द्र सुबेदीको संगीत छ ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा पुष्पराज पुरुष, उत्तम केसी, बाल कलाकार सदुर्श चुडाल, प्रत्युष विमलीलगायतको अभिनय छ ।

भिडियोमा चक्र बरालको छायांकन, विकाश दाहालको सम्पादन छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १२ : ५५ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा