मुर्दासँग बिहे ! « Khabarhub

मुर्दासँग बिहे !


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाहको बिषयमा हरेक मानिसको आफ्नो स्वेच्छा हुने गर्दछ । तथापी कोही आपूले मन पराएको मानिससँग विवाह गर्दछन् भने कोही अभिभावकको इच्छ अनुसार विवाह गर्दछन् । विवाह गर्ने पनि अलग अलग रितिरिवाज र परम्परा रहने गरेको छ ।

विवाहका बिषयमा विश्वका अलग अलग देशमा आआफ्नै परम्परा र कानून रहेको छ । विश्वमा एक यस्तो देश छ जहाँ मृत पुरुष वा महिलासँग विवाह हुन्छ ।

यूरोपको सबैभन्दा ठुलो देश फ्रान्सको अनौठो कानून अनुसार यहाँका मानिसहरु मृत महिला वा पुरुषसँग विवाह गर्दछन् ।

मृत व्यक्तिसँग विवाह गर्न कानून अनुसार राष्ट्रपतिको अनुमती लिनु पर्ने हुन्छ । राष्ट्रपतिले विशेष परिस्थितिमा मात्र मृतकसँग विवाह गर्न अनुमति दिन्छन् ।

फ्रान्सको केही विशेषताहरुको पनि चर्चा गरौँ । फ्रान्समा अन्य देशको तुलनामा महिलाहरु दीर्घायु हुने गर्दछन् । यस देशमा महिलामाथि हुने अत्याचारको घटना लगभग शुन्य छ ।

फ्रान्समा पनिरको मात्र ४ हजार ७ सय बढि परिकार बनाइन्छ । यसका साथै अप्रिल फूल र इसाईहरुले विवाहमा लगाउने सेता सुटको परम्परा सन् १४९९ मा फ्रान्सबाटै भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १ : ११ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह