अजय–शाहरुखः फिल्ममा दुरी, विज्ञापनमा नजिक « Khabarhub

अजय–शाहरुखः फिल्ममा दुरी, विज्ञापनमा नजिक


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता अजय देवगन र शाहरुख खान बलिउडमा राज गर्ने प्रमुख अभिनेता हुन् भन्दा फरक नपर्ला । यी दुईको फ्यान फलोइङ उल्लेख्य छन् ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार यी दुई अभिनेता अहिलेसम्म कुनै पनि फिल्ममा सँगै देखिएनन् । तर अहिले भने यी दुई अभिनेतालाई एक विज्ञापन कम्पनीले एकैठाउँमा ल्याएको छ ।

यी दुई अभिनेताले पहिलोपटक एक विज्ञापनमा अभिनयको सहकार्य गरेका छन् । उनीहरु अभिनित विज्ञापनको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा अजय र शाहरुख एक ब्राण्डको प्रमोसन गरिरहेका छन् । अनौठो कुरा के छ भने भिडियो हेरेपछि अजय र शाहरुखका क्रेजी फ्यानले भिडियोलाई ट्रेन्ड गर्न सुरु गरेका छन् ।

अजय र शाहरुखले हालसम्म कुनै पनि फिल्ममा सहकार्य नगरे पनि अजयकी पत्नी काजोल शाहरुखको मिल्ने साथी हुन् ।

शाहरुख र काजोलको अनस्क्रिन जोडीले वर्षौदेखि फिल्मी पर्दामा राज गर्दै आइरहेका छन् ।

तर अजय र शाहरुख भने फिल्मी सहकार्यमा एकापसमा दुरी बढाईरहेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : ३० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग