संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित « Khabarhub

संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित भएका छन् । नगेन्द्र प्रसाद आशालता रिजाल प्रतिष्ठान, विराटनगरले शनिबार काठमाडौंमा कार्यक्रम गरी जोशीलाई सम्मान गरेको हो ।

नेपालमा भाषा साहित्य र संस्कृति संरक्षण तथा सम्बर्द्धनमा योगदान पुराएवापत संस्कृतिवीद् जोशीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो ।

जोशीलाई सम्मान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगा प्रसाद उप्रेतीले भाषा साहित्य र संस्कृति संरक्षणको क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै प्रशंसा गरे ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ९ : ३० बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट