प्रेमकथामा किरणको ‘किन मायामा’ « Khabarhub

प्रेमकथामा किरणको ‘किन मायामा’


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’बाट चर्चामा आएका गायक किरण गजमेरको नयाँ गीत ‘किन मायामा’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा गोपाल लोहारको शब्द, वसन्त सापकोटाको संगीत र विषम आचार्यको संगीत संयोजन छ ।

भिडियोमा जाइना कुँवर, प्रभात पल ठकुरी, सुष्मिता चौधरी र दिलीप केसीको अभिनय रहेको छ ।

श्याम तामाङको छायांकन रहेको भिडियोमा विकास दहालको सम्पादन तथा श्याम लामा र काजी लिम्बुको संयुक्त निर्देशन छ ।

गोलो प्रोडक्सनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ११ : ५० बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला