ओलीले स्पष्टीकरण सोधेपछि नेपाल पक्षका सांसद छलफलमा « Khabarhub

ओलीले स्पष्टीकरण सोधेपछि नेपाल पक्षका सांसद छलफलमा


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कारबाहीका लागि स्पष्टीकरण सोधेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सांसदहरूको आकस्मिक बैठक बोलाएको छ ।

अहिले बानेश्वरस्थित अर्याल होटेलमा उक्त समूहको बैठक भइरहेको नेता भीम रावलले जानकारी दिए ।

पार्टी अध्यक्ष ओलीले आजै संघीय संसद्का २७ सांसदलाई कारबाहीका लागि स्पष्टीकरणपत्र पठाएका थिए । पत्रमा केही सांसदहरूलाई दुई र केहीलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : ५२ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर