आज नेप्से २.६८ अंकले बढ्यो « Khabarhub

आज नेप्से २.६८ अंकले बढ्यो


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार नेप्से मंगलबार २.६८ अंकले बढेको छ । सोमबार ३७ अंकले घटेको नेप्से परिसूचक आज भने केही उकालो लागे पनि कारोबार भने ओरालो लागेको छ ।

मंगलबारको कारोबारमा नेप्से परिसूचक २६६४.६१ विन्दुमा रोकिएको छ । आज १ करोड २३ लाख ६९ हजार ५०१ कित्ताको किनबेचमा ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रूपैयाँ बराबरको कारोबार भयो । सबैभन्दा धेरै नागरिक लगानी कोषको २१ करोड रूपैयाँ बराबर कारोबार भएको छ ।

यसैगरी नेपाल इन्फ्रास्ट्रकचर बैंकको १९ करोड बराबरको कारोबार भयो । यसैगरी आज सबैभन्दा बढी महिला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । मोदी हाइड्रो पावरको पनि शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज बैंकिङ, निर्जीवन बीमा, म्यूचल फण्ड तथा इन्भेष्टमेण्टबाहेक सबै उपसूचक बढेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : १० बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’