एमाले नेपाल-खनाल पक्षद्वारा कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रम स्थगित  « Khabarhub

एमाले नेपाल-खनाल पक्षद्वारा कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रम स्थगित 


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) माधव नेपाल पक्षधरले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसगै नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गरेको हो ।

नेपाल पक्षले पार्टीको स्थापना भएको दिन बैशाख ९ गते विशेष कार्यक्रमसहित भव्यताका साथ मनाउने तयारी गरेको थियो ।

नेकपा एमालेका नेता योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आयोजना गरिएको सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कारण रोक्नु परेको जनाएका छन् ।

विज्ञाप्तिमा कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भएको जनाइएको छ ।

नेकपा एमाले प्रचार विभागद्वारा जारी विज्ञप्तिमा संक्रमण नफैलिएका जिल्लाहरुमा भने जारी स्वास्थ्य मापदण्डको पालना गरेर कार्यक्रमहरु गर्न सबैमा अनुरोध गरिएको छ ।

यस्तो छ विज्ञप्ति 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : २५ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस