एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च कपको उपाधि पीएजीलाई « Khabarhub

एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च कपको उपाधि पीएजीलाई


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च कप (कोपा दे फ्रान्स) को उपाधि पेरीस सेन्ट जर्मेनले जितेको छ ।

फाइनलमा चिर प्रतिद्धन्द्धी क्लव मोनाकोलाई २-० गोलले हराउँदै पीएसजीले उपाधि जितेको हो ।

पेरीसमा भएको फाइनलमा पीएसजीको जितमा एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे । पीएसजीको जितमा माउरो इकार्की र केलियन एम्बाप्पेले एक/एक गोल गरे ।

च्याप्पियन पीएसजीको  फ्रेन्च कपको यो १४औँ उपाधि हो ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ६ : ५५ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६