वर्षाका बीच राष्ट्रियसभा उपनिर्वाचन जारी, गृहमन्त्री थापा मतदानस्थलमा « Khabarhub

वर्षाका बीच राष्ट्रियसभा उपनिर्वाचन जारी, गृहमन्त्री थापा मतदानस्थलमा


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा रिक्त एक पदका लागि उपनिर्वाचन जारी  छ ।

प्रदेश राजधानी हेटौँडामा ९ बजेदेखि मतदान जारी छ । मतदान चलिरहँदा भारी वर्षा भइरहेकाले मतदातालाई केही अप्ठेरो भएको छ ।

 

मतदानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादल, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा प्रदेशका मन्त्रीहरू मतदान स्थलमा पुगिसकेका छन् ।

 

 

हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा राखिएको मतदान केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान चल्नेछ ।

तस्वीरहरु : किरण थापाको फेसबुकबाट ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १० : ३५ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको