माओवादी नेता पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा शंकास्पद ७ पक्राउ « Khabarhub

माओवादी नेता पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा शंकास्पद ७ पक्राउ



कपिलवस्तु– कपिलवस्तुमा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले शंकास्पद ७ जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका १ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

घटनास्थलबाट १ राउण्ड लाईभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको डिएसपी भण्डारीले बताए । गएराति कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका थिए ।

गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान र मोहम्मद इसाद खान घाइते भएका हुन ।

उनीहरुको युनिभर्सल भेडिकल कजेल भैरहवामा उपचार भएरहेको छ । पाण्डेयको बाँया कोखामा र पेटमा गोली लागेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ५ : ४४ बजे

दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा,

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि गणतन्त्र

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो