नेपाललाई आपतकालिन सहयोग गर्न अभिनेत्री लुम्लेको आग्रह « Khabarhub

नेपाललाई आपतकालिन सहयोग गर्न अभिनेत्री लुम्लेको आग्रह


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बेलायतमा रहेका गोर्खा समुदायको हरेक अभियानमा सक्रियताका साथ सहभागिता जनाइरहने हलिउड अभिनेत्री जोआना लुम्लेले कोभिडको महामारीमा परेको नेपाललाई तत्काल आपतकालिन सहयोग गर्न आग्रह गरेकी छन् ।

नेपाल र बेलायतको दुई सय वर्षदेखिको सम्बन्ध र बेलायतका लागि गोर्खाली सेनाले युद्धमा लडेको स्मरण गर्दै उनले आफू अनुकुल समय आउदा सहयोग गर्ने र संकटको बेला चुप लाग्नेलाई तिखो व्यंग्य प्रहार गरेकी छन् ।

उनले बेलायतका लागि सुनौला नेपाली युवाहरुले युद्ध लडेको र निधन भएको जनाउदै नेपालको विषयमा बेलायती महारानीले पनि सोच्नुपर्ने उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ८ : ३५ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित