राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन कांग्रेस नेता थापाको आग्रह « Khabarhub

राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन कांग्रेस नेता थापाको आग्रह


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–कांग्रेस नेता गगन थापाले राष्ट्रपतिविरुद्ध महाभियोग ल्याउनुपर्ने बताएका छन् ।

उनले विश्वासको मत लिनुपर्ने र लिन नसके राजीनामा दिएर प्रधानमन्त्रीले अर्को सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्नेमा त्यसो नगरेको भन्दै नयाँ सरकार गठन गरेर ओली र त्यसपछि राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउनुपर्ने बताएका हुन् ।

‘सरकार गठनका लागि विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया शुरु गर्ने हो । नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं,’गगनले ट्वीट गरेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १० : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै