राष्ट्रपति र प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि अपमान गरे : नेता पुन « Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि अपमान गरे : नेता पुन


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, लोकतन्त्र र जनतामाथि अपमान गरेको प्रतिक्रिया जनाएका छन् ।

राष्ट्रपति भण्डारीले आज साँझ नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेसँगै नेता पुनको यस्तो प्रतिक्रिया आएको हो ।

नेता पुनले इतिहास र जनताले यसको जवाफ खोज्ने जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘राष्ट्रपतिको संविधानमाथिको यो हदसम्मको मजाक अब त अतिभयो । विश्वास लिन नचाहने प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने होइन र ? केपी ओली र राष्ट्रपतिले संविधान,लोकतन्त्र र जनमतमाथि गर्नुसम्मको अपमान गरे । इतिहास र जनताले यसको जवाफ खोज्नेछ ।’

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ११ : ४५ बजे

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा