राष्ट्रपति र प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि अपमान गरे : नेता पुन « Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि अपमान गरे : नेता पुन


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, लोकतन्त्र र जनतामाथि अपमान गरेको प्रतिक्रिया जनाएका छन् ।

राष्ट्रपति भण्डारीले आज साँझ नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेसँगै नेता पुनको यस्तो प्रतिक्रिया आएको हो ।

नेता पुनले इतिहास र जनताले यसको जवाफ खोज्ने जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘राष्ट्रपतिको संविधानमाथिको यो हदसम्मको मजाक अब त अतिभयो । विश्वास लिन नचाहने प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने होइन र ? केपी ओली र राष्ट्रपतिले संविधान,लोकतन्त्र र जनमतमाथि गर्नुसम्मको अपमान गरे । इतिहास र जनताले यसको जवाफ खोज्नेछ ।’

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ११ : ४५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना