पूर्वसञ्चार राज्यमन्त्री विष्टको कोरोना संक्रमणले निधन « Khabarhub

पूर्वसञ्चार राज्यमन्त्री विष्टको कोरोना संक्रमणले निधन


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोना भाइसको संक्रमणपछि निधन भएको छ ।

बिष्टको स्वास्थ्य अवस्था जटिल बनेपछि सुर्खेतबाट काठमाडौँ ल्याई उपचार थालिएको थियो । उनको उपचारकै क्रममा मेडिसिटी अस्पतालमा आइतबार बिहान पाँच बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कांग्रेस सुर्खेतका सभापति भइसकेका बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य भएका थिए । उनी २०७४ को देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री भएका थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : १० बजे

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि