प्रधानमन्त्री देउवाद्वारा प्रचण्ड पत्नी दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी « Khabarhub

प्रधानमन्त्री देउवाद्वारा प्रचण्ड पत्नी दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मंगलबार प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटारस्थित उनकै निवासमा पुगेका हुन् । सो अवसरमा देउवाले सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले सीता दाहालकाे स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्-

प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गरेसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा गठबन्धनका नेताहरुसँगको भेटघाटलाई तीव्रता बनाएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : ०८ बजे

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ

सार्वजनिक यातायात पत्ता लगाउन मोबाइल एप्लिकेसन सुरु

काठमाडौं– काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरू कुन ठाउँमा छन्

रविले डाकेको बैठकमा यी चार मन्त्रीबारे सांसदले उठाए प्रश्न, ‘स्टन्ट’मात्रै गर्ने भए राजीनामा दिएर जान दबाब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय

सरकारी जग्गा व्यक्तिको नाममा, दर्ता बदर गर्न माग

भक्तपुर– साविक दुवाकोट गाविस–८ (ख), हाल चाँगुनारायण नगरपालिका–१ स्थित करिब