प्रधानमन्त्री देउवाद्वारा प्रचण्ड पत्नी दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी « Khabarhub

प्रधानमन्त्री देउवाद्वारा प्रचण्ड पत्नी दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मंगलबार प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटारस्थित उनकै निवासमा पुगेका हुन् । सो अवसरमा देउवाले सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले सीता दाहालकाे स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्-

प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गरेसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा गठबन्धनका नेताहरुसँगको भेटघाटलाई तीव्रता बनाएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : ०८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने