पूर्वमन्त्री बास्कोटाको व्यंग्य– हुँदै नभएको किताब धारा कहाँबाट आयो ? « Khabarhub

पूर्वमन्त्री बास्कोटाको व्यंग्य– हुँदै नभएको किताब धारा कहाँबाट आयो ?


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटा पछिल्लो समय सामाजिक सञ्जालमा निक्कै सक्रिय भएका छन् ।

आफ्नो पार्टी भित्रका गतिविधि तथा सरकारको आलोचना गर्न उनले सामाजिक सञ्जाललाई नै मुख्य माध्यम बनाउँदै गएका छन् ।

यही क्रममा उनले सरकारको आलोचना गर्दै कहाँबाट आयो हुँदै नभएको किताब धारा भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘परमादेश धाराबाट सरकार ढाले । होला नि त भनियो । अध्यादेश धाराबाट पार्टी खोले । त्यो पनि छ होला भनियो । तर, हुँदै नभएको किताब धारा चाहिँ कहाँबाट ल्यायो फेरि ?’

उनले लेखेका छन्, ‘बाइस धारा न मुक्तिनाथको धारा । साइपालदेखि कञ्चनज‌घासम्मको प्राकृतिक जलधारा त हुँदै होइन । पक्कै यो चै एकनाथ धारा वा एमसीसी ६०७ को ५.५ होला ।’

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : ०२ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६