कोरोनाबाट बच्न भन्दै विषालु सर्प खाएपछि… « Khabarhub

कोरोनाबाट बच्न भन्दै विषालु सर्प खाएपछि…


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोनाको संक्रमणबाट बच्न मानिस मास्क, स्यानिटाइजर प्रयोग गरीरहेका छन् । तातो र झोलीलो पोषणयुक्त खानेकुरा खाने र रोग प्रतिरोधात्मक क्षमता बढाउने उपाय अपनाउँदै आएका छन् । तर भारतका एक व्यक्ति भने अनौठो हर्कतबाट चर्चामा आएका छन् ।

भारत तमिलनाडुको मदुरै जिल्ला निवासी एक व्यक्तिले कोरोनाबाट बच्न सबै हद पार गरेका छन् । ५० बर्षिय वादिवेलु पेशाले किसान हुन् । उनी बिषालु सर्प खाएमा कोरोना संक्रमणबाट बच्न सकिने बताउँदै आएका छन् । कुरा भन्नेमा मात्र सिमित भएको भए त ठिकै थियो तर उनले भने आफ्नो कुरा साबित गर्न एक सर्प खाएरै देखाए ।

वादिवेलुले सर्प खाएको भिडियो इन्टरनेटमा भाइरल बन्यो । वादिवेलु विषालु सर्प खानु लाई कोविडको एन्टीडोट मान्दछन् । उनको यो मुर्खता पुर्ण बयान र कार्यपछि उनलाई पक्राउ गरीएको छ ।

अनुसन्धानकर्ताका अनुसार वादिवेलुले सर्प खादा सर्पको विष गन्थ्री चबाएनन् त्यसैले उनको मृत्यु हुनबाट जोगियो । अन्यथा उनको मृत्यु हुन्थ्यो ।

अनुसन्धान अनुसार उनले मादक पदार्थ सेवन गरेका कारण उनले बेहोसीमा त्यसो गरे । तसर्थ यस प्रकारको मुर्खता कसैले गर्नुहुदैँन । अन्यथा मृत्यु हुनसक्छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : १९ बजे

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार