नेपाली बजारमा सुन चाँदीको मूल्य आज कति ? « Khabarhub

नेपाली बजारमा सुन चाँदीको मूल्य आज कति ?


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलाको ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने छापावाल सुनको मूल्य ९१ हजार २०० रुपैयाँ प्रतितोला कायम भएको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ११ : ५० बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को