उपसभामुख पदका लागि रुबीको उम्मेदवारी दर्ता « Khabarhub

उपसभामुख पदका लागि रुबीको उम्मेदवारी दर्ता


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको छ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसद रुविलाई उपसभामुखको उम्मेदवार बनाएको हो। २५ वर्षीय उनलाई उपसभामुख बनाउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले सघाउने भएको छ।

यससँगै धनुषाकी रूवि उपसभामुख हुने पक्का भएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  २ : ३९ बजे

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको