थारु गीतमा ‘पागल दिवाना सजना’ « Khabarhub

थारु गीतमा ‘पागल दिवाना सजना’


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक भएको छ । सेबिल इन्टरटेन्मेटले सार्वजनिक गरेको म्युजिक भिडियोमा विवेक चौधरी र निकिता थारुको स्वर तथा श्रवणकुमार चौधरीको शब्द र संगीत सुन्न सकिन्छ । गीतमा सन्दिप सरदारको एरेञ्ज छ ।

म्युजिक भिडियोमा रजनीश चौधरी र प्रिती चौधरी फिचर्ड छन् । रजनीश चौधरीकै कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा लोकेन्द्र चौधरीको कथा छ, श्रवणकुमार चौधरीको छायांकन र सम्पादन छ ।

थारु भाषाका गीतहरु बजारमा ल्याइरहेको सेबिल इन्टरटेन्मेटले पहिलो पटक नेपाली भाषाको ‘मनको मायालाई’ बोलको गीत केही साता पछि रिलिज गर्दैछ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ४ : १० बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला