हालाण्डको दुई गोलमा डर्टमण्डको शानदार जित « Khabarhub

हालाण्डको दुई गोलमा डर्टमण्डको शानदार जित


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एर्लिङ हालाण्डको दुई गोल मद्दतमा जर्मन बुन्डेसलिगा फुटबलमा बोरूसिया डर्टमण्डले शानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा डर्टमण्डले युनियन बर्लिनलाई ४-२ गोलले पराजित गरेको हो ।

डर्टमण्डका लागि हालाण्डले २ गोल गर्दा राफायल गुइरेरियोले एक गोल गर्‍यो । डर्टमण्डले एक गोल आत्मघाती उपहार पाएको थियो । बर्लिनका लागि म्याक्सले एक गोल फर्काए ।

जितसँगै ५ खेलमा १२ अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमा उक्लिएको छ । बर्लिन ६ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ८ : १२ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको