‘सुनको कचौरी’मा मदनकृष्ण र गौरी « Khabarhub

‘सुनको कचौरी’मा मदनकृष्ण र गौरी


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको स्वरमा रहेको गीत ‘सुनको कचौरी’ सार्वजनिक भएको छ । देवीथान म्युजिकको प्रस्तुतिमा तयार भएको गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ ।

गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्ल फिचर्ड छन् । राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सन्तोष राजबाहकको कोरियोग्राफी छ ।

राजधानीमा आइतबार आयोजित गीत रिलिज कार्यक्रममा उद्योगपति डा. विनोदकुमार चौधरीलाई सम्मान गरिएको थियो । त्यस्तै नीर शाह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलगायतका व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ११ : ४९ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित