पूर्व युवराज्ञी हिमानीद्वारा जानकी मन्दिरमा पूजाअर्चना « Khabarhub

पूर्व युवराज्ञी हिमानीद्वारा जानकी मन्दिरमा पूजाअर्चना


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरको जानकी मन्दिरमा आइतबार बेलुका विशेष पूजा गरेकी छिन् ।

हिमानी ट्रष्टको कार्यक्रमका लागि जनकपुर पुगेकी उनले जानकी मन्दिरमा पूजाअर्चना गरेकी हुन् । उनी मन्दिर पुग्दा स्थानीयको भीड लागेको थियो ।

हिमानी ट्रष्टले सोमबार जनकपुरधामको कन्या माविमा खानेपानी सम्बन्धी सामग्री वितरण गरेको छ ।

 

 

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ८ : २५ बजे

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा

बालेन लहर हाम्रा लागि शिक्षा हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको चुनावमा

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी