राजर्षिजनक विश्वविद्यालयले माग्यो लेखा सहायकदेखि प्राविधिक अधिकृतसम्म « Khabarhub

राजर्षिजनक विश्वविद्यालयले माग्यो लेखा सहायकदेखि प्राविधिक अधिकृतसम्म


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजर्षिजनक विश्वविद्यालय सेवा आयोगले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

विभिन्न १३ पदका लागि स्थायी पदपूर्ति गर्न आयोगले विज्ञापन आह्वान गरेको हो । विश्वविद्यालयले प्राविधिक अधिकृत, लेखा अधिकृत, शाखा अधिकृत, मुख्य प्राविधिक सहायक (कम्युटर, आइटी र एमएलटी), मुख्य कार्यालय सहायक, मुख्य लेखा सहायक, कार्यालय सहायक, लेखा सहायक र ल्यामब ब्वाईका लागि विज्ञापन आह्वान गरेको हो ।

योग्यता पुगेका व्यक्तिले ९ माघसम्म नियमित शुल्क र १६ माघसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १० : २८ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको