महिला खुला केन्द्रीय सदस्यमा देउवा समूहका ८ जना विजयी (सूचीसहित) « Khabarhub

महिला खुला केन्द्रीय सदस्यमा देउवा समूहका ८ जना विजयी (सूचीसहित)


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षका ८ जना विजयी भएका छन् । सोमबार अबेर सम्पन्न मतगणनामा डा. डिला संग्रौलाले सर्वाधिक मतसहित निर्वाचित भएकी छन् । उनले दुई हजार ८८५ मत पाएकी छिन् ।

दोस्रो नम्बरमा रहेकी पुष्पा भुसालले दुई हजार ७१८, तेस्रो नम्बरमा रहेकी आरजु राणा देउवाले दुई हजार ५३६, अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाही एक हजार ७८९ मत पाएर विजयी भएका छन् ।

९ सिटका लागि ३० जना उम्मेदवार थिए । ती मध्ये ८ जना देउवा समूहका विजयी भएका छन् । कोइराला समूहबाट एकमात्र सरिता पर्साई विजयी भइन् ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ४० बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन