म्यानचेस्टर युनाईटेड प्रिमियर लिगको शीर्ष स्थानमा « Khabarhub

म्यानचेस्टर युनाईटेड प्रिमियर लिगको शीर्ष स्थानमा


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

बुधबार राति भएको खेलमा फुलहमलाई २-१ गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष स्थानमा पुगेको हो ।

एक गोलले पछि परेको युनाईटेडले पुनरागमन जित निकालेको हो । पाँचौँ मिनेटमा लुकम्यानले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए ।

२१औँ मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

६५औँ मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।

जितसँगै युनाईटेडले १९ खेलमा ४० अंक जोडेको छ ।फुलहम १२ अंक जोडेर १८औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ७ : ५५ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न