नेपाल बङ्गलादेश बैंकको ९९ औं शाखा भक्तपुर सिरुटारमा « Khabarhub

नेपाल बङ्गलादेश बैंकको ९९ औं शाखा भक्तपुर सिरुटारमा


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारमा आफ्नो ९९ औं शाखा संचालनमा ल्याएको छ ।

बैंकले माघ ७ गतेबाट भक्तपुर जिल्लाको सिरुटार शाखाबाट आफ्नो औपचारिक कारोबार शुभारम्भ गरेको हो ।

भक्तपुर जिल्लामा उक्त शाखा बैकको तेस्रो शाखा हो । शाखाको उद्घाटन पूर्वमन्त्री महेश बस्नेतले गरेका छन् । साथै शाखा परिसरमा बैंकले एटीएम पनि संचालनमा ल्याएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : ३५ बजे

तनहुँको भकुन्थोकमा ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु, दुई जना घाइते

दमौली- तनहुँको भानु नगरपालिका-२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा

भीम रावलले गल्ती स्वीकार नगरे पार्टीले ‘उचित निर्णय’ लिन्छ : उपाध्यक्ष पौडेल

धनगढी – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीका पूर्वउपाध्यक्ष भीम

भारतमा उपचाररत क्यान्सर पीडित राईलाई १७ लाख सहयोग

खोटाङ – क्यान्सर भएपछि भारत पुगेर उपचार गराइरहेका खोटाङको बराहपोखरी

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ – सुर्खेत र गोरखामा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा

चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा

काठमाडौँ – नेपाली चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा आएको छ। प्रेमकथामा