प्रधानमन्त्री ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले आज प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री ओली र राजदूत बेरीबीच आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । ओलीलाई भेट्न राजदू बेरी बालुवाटार पुगेका थिए ।

भेटमा  अमेरिकामा नयाँ राजनीतिक नेतृत्वको आगमन र नेपाल-अमेरिका सम्बन्धका बारेमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १ : ३३ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा